Friday , June 18 2021
Breaking News

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपाले प्रहरीमा दिइन् जाहेरी

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् । उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती …

Read More »

सिकर राजाकी छोरी हिमानीः सिंहबाट कसरी बनिन् शाह ? [भिडियो]

जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यहीबेला पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन्। एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान पारस शाहसँगको बिग्रँदो सम्बन्ध। यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्। भारतकी छोरी भएपनि उनको ब्यवहारका कारण उनको नेपालमा …

Read More »

एक पत्रकार जसले आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरे

१ असार राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती र मेलम्ची नदीको बाढी पस्यो । बजार पसेसँगै नदीले आफ्नो रौद्र रूप देखायो । ७ जनाको मृ’त्यु नै भयो । ६० भन्दा धेरै घर डुबानमा परे । सयौं रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राजधानी काठमाडौंबाट धेरै पत्रकारहरू बाढी प्रभावित क्षेत्रको रिपोर्टिङ गर्न …

Read More »

सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर।

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो ।सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित …

Read More »

इन्जिनियर भाई गुमाएँ, १५ दिन देखि ३ वटा कम्पनीमा भाईले गरेको बिमाको पैसा लिन धाउँदा झन बढी पीडा पाएँ

काठमाडौ । बाँके कोहलपुरका चक्र अधिकारीले एक महिना पहिला महामारीमा आफ्ना भाई अर्जुन अधिकारीलाई गुमाए । उनी पेशाले इन्जिनियर थिए । कोहलपुर क्षेत्रका ब्यवसायी समेत रहेका अर्जुनले तीनवटा इन्सुरेन्स कम्पनी मार्फत जिवन विमा गरेका थिए । तर उनको निधन भएको एक महिना सम्म पनि कुनै विमा कम्पनीले उनलाई जिवन विमाको …

Read More »

बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द (भिडियो)

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । त्यस्तै मेलम्चीमा बाढीमा चिनिया र भारतीय नागरिक …

Read More »

सवारीमा जोर–बिजोर, छुट्टाछुट्टै समय तालिकामा व्यापार–व्यवसाय सञ्चालन गर्न दिइने

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो । सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य …

Read More »

एक लाख भन्दा बढीको परीक्षण रिपोर्ट नै ‘नक्कली’! महामारीको नाममा ठूलो घोटालाको रहस्य खुल्यो

बीबीसी । भारतको हरिद्वारमा गत एप्रिल महिनामा कुम्भमेलामा सहभागी भएकाहरु लाखौं संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको थियो । तर कुम्भमेला आयोजित हुँदा गरिएका एक लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। त्यतिबेला राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण …

Read More »

सविता भण्डारीको विवाहको भिडियो सार्वजनिक, सुनौलो सपना बुनेर बिहे गरेकी सबिता , बेहुली हुदाको त्यो दिन कति खुसि थिइन् तर…(भिडियो)

चितवनकी सविता भण्डारीको रहस्यमय मृत्यु पछि अहिले उनको विवाहको भिडियो सार्वजनिक भएको छ । उनको रहस्यमय मृत्यु भन्दै माइतीले निष्पक्ष छानविनको माग राखेका छन् । सविताका परिवारका सदस्यको नाममा किटानी जाहेरी दिएका छन् । सविताका वृद्ध अवस्थाका ससुरालाई पनि नराम्रो ब्यवहार गरेको आरोप लागेको छ । माइती पक्षले सवितालाई परिवारका …

Read More »

…. त्यसपछि छोरीलाई आफ्नै भैँसी गोठमा लगी…..

कैलालीमा आफ्नै छोरीको कर णी गरी ह’ ‘त्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई कर णी गरी ज्यान लिएको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । गत जेठ २७ …

Read More »