Friday , June 18 2021
Breaking News
Home / समाचार / लब्ली डाँडामा प्रहरी पुग्दा यी युवा युवतीको भयो भागाभाग , लकडाउन बेलामा पनि के गर्दै थिए यी युवा युवती ? (हेर्नुहोस भिडियो)-

लब्ली डाँडामा प्रहरी पुग्दा यी युवा युवतीको भयो भागाभाग , लकडाउन बेलामा पनि के गर्दै थिए यी युवा युवती ? (हेर्नुहोस भिडियो)-

पोखरा- पोखरा गत बैशाख २१ गते देखि लकडाउनमा छ । अति आवश्वक बाहेक अन्य सवारी तथा व्यवसाय खुलेका छैनन् । जिल्ला प्रहरी कार्यलय कास्कीले लकडाउनलाई अझ कडाई गर्न थालेको छ ।

मानिसहरु घरबाट बिभिन्न बाहना बनाएर बाहिर निस्कन थालेपछि प्रहरीले कडाई गर्न थालेको हो । अझ मानिसहरु मर्निङ तथा इभिनिङ वाकको नाममा बाहिर निस्केपछि पोखराका त्यस्ता ठाउँहरुमा प्रहरीले निगरानी गर्न थालेको छ ।

बिशेषत प्रेम गर्ने जोडिहरु जाने भनेर चिनिएको पोखराको लब्ली डाँडामा प्रहरीले आफ्नो निगरानी बढाएपछि त्यहा रहेका सर्यौ मानिसहरुको भागाभाग भएको थियो ।

बेलुकी पख हावा खाने निहुमा पनि लब्ली डाँडामा धेरैको संख्या बढ्न थालेपछि लकडाउनको बेला भएका यस्तो कार्यलाई निरुत्साहित पार्न कास्की प्रहरी लागि परेको छ । हेर्नुहोस् यो भिडियो ।

About admin

Check Also

काठमाडौं बासीहरुको लागि आयो अत्यन्तै खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट: अवस्य पढ्नुहोस

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *