Friday , June 18 2021
Breaking News
Home / समाचार / ५ बर्ष कान्छा प्रेमीसँग बिहे गरेकी रश्मीको फोटोको ट्याटु श्रीमानको छातीमा, रहस्य यस्तो रहेछ

५ बर्ष कान्छा प्रेमीसँग बिहे गरेकी रश्मीको फोटोको ट्याटु श्रीमानको छातीमा, रहस्य यस्तो रहेछ

काठमाडौं । गएको वैशाख १२ गते आफ्ना पाँचबर्ष कान्छा प्रेमीसँग बिहे गरेकी मोडल रश्मी तामांग यतिबेला अमेरिकामा छिन् । उनी वैशाखमा बिहे गरे लगत्तै श्रीमान अनिल राना मगरलाई गृहजिल्ला गोर्खामै छाडेर अमेरिका उडेकी हुन् । रश्मीले एकबर्षको प्रेमलाई बिवाहमा परिणत गरेकी थिइन् ।

धेरै दर्शकलाई थाहा नभएको एक रहस्य रश्मीले खोलेकी छिन् । रश्मी र अनिल प्रेममा रहदा अनिलले रश्मीको फोटोको ट्याटु आफ्नो छातीमा बनाएका थिए । त्यो कुराले रश्मी निकै खुसी बनेकी थिइन् ।

उनीहरुको माया त्यसपछि झनै झांगिएको थियो । ट्याटु बनाएको केहि समयमै दुबै जनाले बिहेको निर्णय लिएका थिए । नेपाली गीतसंगीतको क्षेत्रमा ५ सय बढी म्युजीक भिडियोमा काम गरिसकेकी रश्मीले पछिल्लो समय म्युजीक भिडियोमा काम नगर्ने घोषणा समेत गरिसकेकी छिन् । आफ्नो श्रीमान अनिलले छातीमा बनाएको ट्याटुको बिषयमा रश्मीले बिशाल चौतारी टिभीको अन्तर्वार्तामा बोलेकी छिन् । जुन तलको अन्तर्वार्तामा हेर्न सक्नुहुनेछ ।

About admin

Check Also

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *