Sunday , June 20 2021
Breaking News
Home / समाचार / कोरोनाको मृ’त्यु देखेर फर्केका सक्किगो निका ‘काकु’ भक्कानिए, सुनाए अन्तिम इच्छा (भिडियो कुराकानी)

कोरोनाको मृ’त्यु देखेर फर्केका सक्किगो निका ‘काकु’ भक्कानिए, सुनाए अन्तिम इच्छा (भिडियो कुराकानी)

काठमाडौं। कोरोना महामारीले संसारभरमा मानिसलाई आक्रान्त पारिरहेको छ । कोरोनाको दोश्रो लहरले नेपालमा निकै मुस्किल बनाएको छ । लाग्छ, हरेक घरमा कोरोनाका संक्रमित छन् ।

यसै क्रममा चर्चित टेलिभिजन सिरिज ‘सक्किगो नि’का काकु अर्थात दीपक आचार्य पनि कोरोना संक्रमित हुन पुगे । उनलाई सघन उपचारको आवश्यकता पर्‍यो । अहिले भने उनि निको भएर घर फर्किसकेका छन् ।

‘सक्किगो नि’को छायांकन गरेर फर्केपछि उनि बिरामी परेका थिए । केहि दिन जाँच नगरी घरमा छुट्टै बसेर उनले औषधी लिरहेका थिए । केहि दिनमा जाँच गर्दा कोरोना पोजेटिभ आएपछि पनि उनि तीन दिनसम्म घरमै रहेका थिए ।

तेश्रो रात उनलाई सास फेर्न गाह्रो भयो र अर्को बिहान अस्पताल पुगे । त्यतिन्जेल उनलाई निमोनियाले गाँजेको रहेछ । उनले अस्पतालमा एकदमै पीडादायक नौ दिन बिताए ।

अक्सिजनको सहारामा बाँच्नुपर्‍यो । त्यो समयमा उनले परिवारको लागि अन्तिम इच्छाहरु समेत मोबाइलको नोटमा लेखेर राखेका थिए । यसै बिषयमा गरिएको कुराकानी हेर्नुहोस्ः

About admin

Check Also

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *