Sunday , June 20 2021
Breaking News
Home / समाचार / मलेशियामा दु`र्घटनामा परि मेरुदण्ड नै भाचियो ,अहिले यस्तो बिजोक अवस्था ,कठै बिचरा (हेर्नुस् भिडियो )

मलेशियामा दु`र्घटनामा परि मेरुदण्ड नै भाचियो ,अहिले यस्तो बिजोक अवस्था ,कठै बिचरा (हेर्नुस् भिडियो )

बनेपा ।२८ बर्षिय पुर्ण सिह लामाको जिन्दगी धेरै नै परिवर्तन आयो ।केही बर्ष अघाडि मलेशिया काम गर्न गएका थिए ।कामकै दौरान दु`र्घटनामा परि उनको मेरुदण्ड नै भाचियो ।अहिले नत अात खुट्टा चल्छ नत खान सक्छन् नत बस्न नै ।

कसैले ल्याइदिएको खाना समेत खान नसक्ने अवस्था उनको भैसकेको छ ।उनी सगसगै रुदै बसेकि सुनमाया लामा उनकि श्रीमती हुन् ।उमेरको हिसावमा श्रिमान भन्दा श्रीमती चार बर्ष जेठि हुन् तरपनि आफ्नो श्रिमानलाइ उनी अत्याधिक माया गर्छिन् र अहिलेसम्म श्रिमानको स्याहार गरेरै बसिरहेकि छिन् ।

पुर्णको जिन्दगीमा यति ठूलो बज्रपात पर्यो कि यस्तो धिकार जिन्दगी जिउनु भन्दा बरु आफू म`र्न चाहाना भएको भन्दै उनी भावुक समेत भए ।नौ बर्षिय छोरिलाई पढाउने हुर्काउने बेला यसरी आफुनै ओछ्यानमा लम्पसार परेर बस्न बिबस भइरहदा हदसम्मको दुख लाग्दो हो ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *