Sunday , June 20 2021
Breaking News
Home / समाचार / दिनरात नभनी कोरोना संक्रमित को सेवामा खटिएकी थिइन् उनी तर पापि कोरोना ले नै लाग्यो उनलाई

दिनरात नभनी कोरोना संक्रमित को सेवामा खटिएकी थिइन् उनी तर पापि कोरोना ले नै लाग्यो उनलाई

धनगढी: कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो।

नगरपालिकाका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राति मृ’त्यु भएको थियो। उनमा एक साताअघि कोरोना संक्रमण पुस्टि भएको थियो। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला *

अन्य समाचार : १४ जेठदेखि काठमाडौंं यसरी हुँदैछ ठप्प, के खुल्छन् के खुल्दैनन् ? काठमाडौं । १४ जेठदेखि काठमाडौं उपत्यका पूरै ठप्प हुने भएको छ । यस अघि खुल्दै आएका खाद्यान्न पसल, डिपार्टमेन्टल, स्टोर, बैंक तथा वित्तीय संस्था र अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द हुने भएका छन् ।

काठमाडाैं, भक्तपुर र ललितपुरका सिडिओको बैठकले काठमाडौंमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।
यस अघि बिहान १० बजेसम्म खाद्यान्नका पसल खोल्न पाइने व्यवस्था थियो । तर, अब भने १४ जेठदेखि २१ जेठसम्म खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी) खोल्न नपाइने भएको हो ।

तर तरकारी, फलफुल, दुधडेरी, मासु, खानेपानी, ग्यासपसलहरु बिहान ९ बजेसम्म मात्र खुल्न पाउनेछन् । तरकारी तथा फलफुलको थोकबजारमा फुटकर बिक्री वितरण गर्न पाइने छैन । तोकिएको तरकारी बजारबाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफूल बेच्न पाइने छैन ।

बैंकतर्फ काठमाडौंमा प्रधान कार्यालय र तीनवटा शाखा खोल्न पाइने छ । विकास बैंकमा प्रधान कार्यालय र २ वटा शाखामात्र खोल्न पाइने छ ।
विवाह गर्नेलाई एउटा गाडीमा ७ जनासम्मको यात्रा अनुमति दिइएको छ ।

विदेश जाने आउनेले पासपोर्ट र टिकटको आधारमा सवारी साधनको प्रयोग गर्न पाउनेछन् । संचारकर्मीलाई सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाले सम्बन्धित संचारमाध्यमको सिफारिसपछि सिडियो कार्यालयबाट पास लिनुपर्नेछ ।

About admin

Check Also

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *