Friday , June 18 2021
Breaking News
Home / समाचार / जय नारी समुहले अ बला नारिलाई नै बोक्सी भन्दै घा इते बनाए पछी रुदै आइन पि डित महिला (भिडियो सहित )

जय नारी समुहले अ बला नारिलाई नै बोक्सी भन्दै घा इते बनाए पछी रुदै आइन पि डित महिला (भिडियो सहित )

मुनालाई बोक्सीको आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर , अनिल आलेमगर, लक्ष्मी माया टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका अन्य व्यक्तिहरुले पनि कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउछन् ।तरकारी किन्न गएकी मुनालाई फूलमायाको घरबाट शनिवार साँझ फोन गरेर बोलाएपछि मुना उनको घरमै पुगेकी थिइन । उनी घरमा पुगेपछि ‘हामी जय नारी महिला समूहका हौ ।’ भन्दै एक हुल घरभित्र पसे ।

लगत्तै फूलमाया लगायतले मेरो घर भित्र आउने तिमीहरु को हौ भनेर ति महिलालाई बाहिर निकालिन् । मुनालाई पनि डर लाग्यो प्रहरीलाई खबर गरिन् । जव प्रहरी आयो घर बाहिर जम्मा भएका ‘जयनारी समुह’ले प्रहरीकै सामुन्नेमा मुनालाई लात्तै लात्ताले भकुरे । प्रहरीले हेरिमात्र रहेको प्रत्यक्षदर्शीको भनाई छ ।

पिडित मुनाको टाउको काँध, ढाड, कम्वर र खुट्टामा चोट तथा निलडाम रहेको छ । उनलाई केही पुरुषहरुले पनि लात्तै लात्ताले हानेका कारण उनको मुन्टो नै घुमाउन नमिल्ने भएको स्थानीय माया तामाङले बताइन् । उनका अनुसार सावित्री सुवेदीले सुकुम्वासी बस्तीमा पचास भन्दा बढि महिला जम्मा पारेर ‘जय नारी समूह गठन गरेकी छिन्’

सुकुम्बासी बस्तीमा नै बस्दै आएका अर्का टेकनाथ सापकोटाले पनि निमुखा भएका कारण मुनामाथी आक्रमण भएको बताउँछन् । उनलाई आज आक्रमण गर्नेले अरुलाई पनि यस्तै आरोप लगाउँदै आक्रमण गर्न सक्ने उनले सुनाए । ‘फुलमाया बिमारी भएको सबैलाई थाहा छ, उनी लड्दै उफ्रिदै हिड्ने गरेका कारण उनी मुनाको झारफुक गर्न आएको सबैलाई थाहा छ । सापकोटा भन्छन् ‘मुनाले झारफुक गरे पनि फूलमायालाई अस्पताल पनि सुझाब दिएकी थिइन् ।

About admin

Check Also

सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर।

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *