Friday , June 18 2021
Breaking News
Home / समाचार / बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए

बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए

गाउँमा एकजना भलाद्मी मानिसकाे नि धन भएछ । उसका छाेराहरू र छरछिमेक मिली ला स जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला स काे दाहसं स्कार गर्न लैजानुहाेस् ।

अब तमाम मलामी`हरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिँदैनाैँ । छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकी`हरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकी|हरू । ला स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला स काे पाउ समातेर बसि`रहेकाे हुन्छ ।

याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म र्ने मानिस`की एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला स काे गाेडा समाउने व्यक्ति`लाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा हसं स्कार नराेक्नु`हाेस ।

नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिँदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नु`भएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नु`भएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छाेरी`काे माया जीवनकाे साया हाे । छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे । यो कथा मन परे शे`यर पनि गर्नुहोला ।

About admin

Check Also

काठमाडौं बासीहरुको लागि आयो अत्यन्तै खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट: अवस्य पढ्नुहोस

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *