Friday , June 18 2021
Breaking News
Home / मनोरंजन / दोस्रो बच्चाको तयारीमा धुर्मुस सुन्तली

दोस्रो बच्चाको तयारीमा धुर्मुस सुन्तली

के दोस्रो बच्चाको तयारीमा छन् धुर्मुस सुन्तली ? सुन्तलीको गर्भवती अवस्थाको भिडियो धुर्मुस सुन्तलीले आफ्नै च्यानलबाट अपलोड गरेका छन् । भिडियो हेर्न उनीहरुले रमाइलोको लागि मात्रै अपलोड गरेको बुझन सकिन्छ । भिडियो लाखौँ दर्शकले हरिसकेका छन् । हेर्नुहोस् भिडियो

भारतीय चर्चित गायक तथा प्रयांक स्टार पारस थकराल पत्निलाई ढाँटेर परस्त्रीसँग बन्द कोठामा समातिए, पत्निले राखेकी थिइन् कोठामा गोप्य क्यामेरा, भिडियोमा कैद भएका दृश्य हेदा जो कोही लजाउँछ

चर्चित नायिका पूजा शर्माको जन्मदिनमा पूजाकै घरमा पुगे नायक आकाश श्रेष्ठ, पूजाकी आमाले पहिलो केक आकाशलाई ख्वाउ छोरी भन्दा लजाए आकाश, यस्तो महंगो गिफ्ट लिएर पूजालाई भेट्न गएका रहेछन् आकाश, ममीले खोलीन् पूजा र आकाशबिचको अहिलेसम्म लुकेको रहस्यको पोको, हेर्नुहोस् भिडियो

मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो । इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो ।

About admin

Check Also

कोच प्रमोद डलरमा बिकेका हुन त ? मेलिनालाई छोडेर किरणलाई रोज्नुको रहस्य यस्तो छ ।।

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपालको सिजन ३ जारी छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *