Sunday , June 20 2021
Breaking News
Home / मनोरंजन / ग’र्भावस्थाको मज्जा लिदै अभिनेत्री गरिमा पन्त, ७ तस्विरमा हेर्नुहोस !

ग’र्भावस्थाको मज्जा लिदै अभिनेत्री गरिमा पन्त, ७ तस्विरमा हेर्नुहोस !

काठमान्डौ : नेपाली सिनेमा क्षेत्रकी सालिन तथा सुन्दर अभिनेत्री गरिमा पन्त यतिबेला ग’र्भावस्थाको मज्जा लिईरहेको छिन् । यतिबेला नेपालि सिनेमा क्षेत्रमा अभिनेत्रीहरु ग’र्भवती हुने लहर चलेको छ ।

को’रोनाको कारण नेपाली सिनेमा क्षेत्र ठप्प छ। अहिलेको फुर्सदको समयमा अभिनेत्रीहरु आमा बन्ने लहर चलेको देख्न सकिन्छ ।केही दिन पहिले अभिनेत्री प्रियंका कार्की र ऋचा शर्माको ग’र्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भएको थियो ।

उनीहरुको तस्बिरमा फ्यानहरुको राम्रा नराम्रा धरै प्रतिकृया आएका थिए ।त्यस्तै पछिल्लो समयमा अभिनित्री गरिमा पन्तले पनि आफ्नो ग’र्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। उनको आफ्नो पेटको बच्चा ७ महिना भएको उल्लेख गरेकी छिन्।

अहिले गरिमाको तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भैरहेको छ ।गरिमाले पोस्ट गरेका तस्बिरहरुमा उनको फ्यानहरुले बिभिन्न किसिमको प्रतिकृया दिएका छन् । हेरौ गरिमाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरु:

 

About admin

Check Also

बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै, लिने भए यति महँगो पारिश्रमिक, कुन रोलमा नेपाली फिल्म खेल्छन सुनिल सेट्टी ?

काठमाडौँ । बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्नका लागि राजी भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *