Thursday , October 28 2021
Breaking News
Home / समाचार / ……त्यसपछि श्रीमानलाइ साइड लगाउन श्रीमतीले दिईन निम्तो

……त्यसपछि श्रीमानलाइ साइड लगाउन श्रीमतीले दिईन निम्तो

बुटवल– कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको घटनामा आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ। ह’ति’या’र बिक्री गर्ने गि’रोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको घटना घटाएको प्रहरी अनुसन्धानमा खुलेको हो।

सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले न’रा’म्रो स’म्बन्धका कारण श्रीमती महिमाले द’वा’ब दिएर पाण्डेको ज्या न लिएको जानकारी दिएको हो । कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीमति महिमाबीच ५ वर्षदेखि स’म्ब’न्ध रहँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवैबीचको सम्बन्ध दीपकले थाहा पाएपछि श्रीमान श्रीमतिबीच म’नमु’टा’व आएको थियो । मृतक पाण्डे र यादबबीच पनि स’म्बन्ध बि’ग्रि’एको र दीपक दुवैका लागि समस्या हुन थालेपछि योजना बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले मुख्य योजनाकार महिमासहित उ’पलब्ध गराउने गि’रो’हलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले पाण्डे घटनामा आवश्यक पर्ने समान उपलब्ध गराएका सहयोग गरेका ६ जनालाई नै नियन्त्रणमा लिएको छ।

घटनामा सं’लग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलि पखिया, कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान, कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पालीसमेत पक्राउ परेका छन्।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा घाइते भएका उनको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *