Wednesday , October 20 2021
Breaking News
Home / समाचार / सविता भण्डारीको विवाहको भिडियो सार्वजनिक, सुनौलो सपना बुनेर बिहे गरेकी सबिता , बेहुली हुदाको त्यो दिन कति खुसि थिइन् तर…(भिडियो)

सविता भण्डारीको विवाहको भिडियो सार्वजनिक, सुनौलो सपना बुनेर बिहे गरेकी सबिता , बेहुली हुदाको त्यो दिन कति खुसि थिइन् तर…(भिडियो)

चितवनकी सविता भण्डारीको रहस्यमय मृत्यु पछि अहिले उनको विवाहको भिडियो सार्वजनिक भएको छ । उनको रहस्यमय मृत्यु भन्दै माइतीले निष्पक्ष छानविनको माग राखेका छन् । सविताका परिवारका सदस्यको नाममा किटानी जाहेरी दिएका छन् ।

सविताका वृद्ध अवस्थाका ससुरालाई पनि नराम्रो ब्यवहार गरेको आरोप लागेको छ । माइती पक्षले सवितालाई परिवारका सदस्यले नराम्रो ब्यवहार गरेका कारण उनलाई जिवन त्याग गर्न बाध्य पारेको आरोप लगाउँदै कानुनी उपचार खोजेका छन् ।

अहिले सविताका श्रीमान तर्फका परिवार धरौटीमा रिहा भएका छन् । यो घटनामा अझै छानविन सकिएको छैन । दुवै पक्षले सामाजिक सञ्जालमा आफ्ना कुरा राखिरहेका छन् । सुनौलो सपना बुनेर विवाह गरेकी सपना एक सन्तान जन्माएपछि रहस्यमय मृत्यु भएको हो । माइती र उनका आफन्त सविताको मृत्यु सामान्य नभएको बताउँदै आएका छन् ।

यता श्रीमानको परिवार भने सविता निकै गम्भिर प्रकारको डिप्रेशनमा रहेको बताएका छन् । सविताको विवाह ७ वर्ष अघि सविताको विवाह भएको थियो । सविताको वहिनीको नेतृत्वमा अहिले सडकमा आन्दोलन जारी छ ।

यस्तो अवस्थामा अहिले सविताको विवाहको भिडियो सार्वजनिक भएको हो । विवाहमा सबै जना निकै खुसी देखिन्छन् । सविताले पनि आफ्नो विवाह पछिको सुनौलो सपना देखेकी थिइन् होला । कल्पना पनि गर्न नसकिने घटनाले सपनाको दुवै तर्फको परिवारमा प्रभाव पारेको छ ।

About admin

Check Also

हे भगवान् ! यो कस्तो रोग लाग्यो ,मलाई बचाउनुस् म बाच्न चाहान्छु,हेर्दाहेर्दै यस्तो भए (हेर्नुस् भिडियो )

धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *