Wednesday , July 28 2021
Breaking News
Home / समाचार / लाखौको राहातसहित यसरी पुजा शर्मा पुगिन सिन्धुपाल्चोक (हेर्नुस् भिडियो )

लाखौको राहातसहित यसरी पुजा शर्मा पुगिन सिन्धुपाल्चोक (हेर्नुस् भिडियो )

सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही दिनदेखि बा ढिले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गु माएको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

पुजा शर्मा अहिले राहातसहित सिन्धुपाल्चोक पुगेकि छिन् ।पि डित परिवारलाई रा हात बितरण एवंम उनिहरुको घा उ मा थोरै भएपनि म लमपट्टि हुने उदेश्यका साथ उनी त्यहा पुगेकि हुन् ।ओड्ने ओछ्यानने देखि खाद्यान्नका सामान र नगदसहित उनी उक्त स्थानमा पुगेकि हुन्। समय एकदमै कम र सहयोग र साथको छिटोभन्दा छिटो आवश्यक पर्दै गर्दा उनी रातारात त्यहा पुगेकि हुन् ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा पुजा आफुले आफैलाई सम्हाल्न नै सकिनन् ।एकदमै कोमल मनकि पुजाले अरुको दु ख फिटिक्कै नै देख्न सक्दिन।बिभिन्न बि पतका बेलामा जहिले पनि सकारात्मक भुमिका निर्वाह गर्दै आएकि छिन् ।सामाजिक सेवालाई आफ्नो धर्म र समाजका लागि केही योगदान गरिनुपर्ने भन्ने उनको सोचलाई सलाम छ ।उनको यो कामको उच्च मुल्यांकन गर्दै उनिलाई हाम्रो यश मिडिया मार्फत स-सम्मान धन्यवाद ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *