Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / उपसना सिंह ठकुरी(फोटो फिचर)

उपसना सिंह ठकुरी(फोटो फिचर)

नेपाली रजतपटमा पाइला टेकेर कोही पहिलो चलचित्रबाटै सफल भएका छन भने कोही असफल भएर यस क्षेत्रबाट हराएका छन । पहिलो प्रयासमै सफल हुने मध्ये कि नायिका हुन उपासना सिंह ठकुरी ।

भुवन केसीे निर्देशित चलचित्र ‘क्याप्टेन’ ’बाट मेगा स्टार अनमोल के.सीसँग उनले आफ्नो पहिलो फिम्मी यात्रा सुरु गरेकी थिइन । पहिलो फिल्मबाटै चर्चा बटुलेकी ठकुरीले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा नायक दयाहाङ राईसँग पर्दा शेयर गरिन । उनको दुबै चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । यसअर्थमा उपासना भाग्यमानी नायिका हुन भन्दा फरक पर्दैन ।

नायिका ठकुरीलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी पनि गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भने । तर यस्ता बिषयमा ठकुरी भन्छिन–‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका पात्रको चित्रण गर्ने हो । त्यसैले, कसैलाई पनि उसको शारीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।

उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि निकै व्यस्त तथा चर्चित छिन् । उनै ठकुरीको केही तस्बिर हामीले यहाँ पेश गरेका छौं ।

हेर्नुहोस् फोटोफिचर:

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *