Wednesday , July 28 2021
Breaking News
Home / समाचार / यीनै हुन् आफनै गर्भवती श्रीमतिलाई मृत्युको मुखमा पुर्याएर फरार भएका श्रीमान , जसले आफ्नै बच्चालाई धर्तीमा आउनु भन्दा पहिले नै मा रिदिए , श्रीमती रुदै (भिडियो)-

यीनै हुन् आफनै गर्भवती श्रीमतिलाई मृत्युको मुखमा पुर्याएर फरार भएका श्रीमान , जसले आफ्नै बच्चालाई धर्तीमा आउनु भन्दा पहिले नै मा रिदिए , श्रीमती रुदै (भिडियो)-

श्रीमती नाम मिना तामाङ र श्रिमान गणेश तामाङ। श्रीमती भर्खरै २० बर्ष लागिन् उता श्रिमान १९ बर्ष मात्रै लागे ।उदयपुर जहाँ श्रिमानको घर छ भने सिन्धुलि श्रिमतिको माइत ।श्रीमती कसैको छोरी हो खेलौना हैन भन्ने कुरो मेरो समाजले कहिले बुझिदिन् ।

एकदमै धेरै प्रलोभनमा पारेर बिवाह गरेको उनी बताउँछिन् ।आफ्नो जग्गा जमिन र घर त्यो पनि ढलाइ गरिएको सबै तराइ मै त्यो पनि बजारमै छ भन्दै ठगेको र आफू बहकिन पुगेको उनी बताउँछिन् ।बिवाह पनि भयो तर बिवाह भएको एक बर्ष पिछाडिनै श्रिमानले कु`टपि`ट र एकदमै दमन गर्न थाले जुनको परिणाम गर्भमा भएको बच्चा समेत तुइन पुग्यो ।

अर्काको छोरि श्रिमति बनाएर लगिसकेपछि यस्तो ढंगबाट लापरबाही त्यो पनि बच्चा नै खेर जानेगरि निश्चय यो घ`टना निन्दनीय छ ।सुरुमा प्रलोभनमा पारेर आफ्नो बनाउने अनि अन्ततः यो तरिकाले बेसहारा छोड्ने कसैलाई अधिकार छैन् ।आरोपितलाई खोजि सम्बन्धित निकायबाट कार्वाहीको प्रकृया अघि बढाइयोस् । हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *