Monday , January 24 2022
Breaking News
Home / समाचार / NTC को सिम प्रयोग गर्नेहरूलाई आयो दुखद खबर।

NTC को सिम प्रयोग गर्नेहरूलाई आयो दुखद खबर।

नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ ।

टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ । टेलिकमकै उच्च अधिकारीले निजी टेलिकम सेवा प्रदायकलाई फाइदा पुग्नेगरी काम गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

अन्य समाचार :नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ ।

टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ । टेलिकमकै उच्च अधिकारीले निजी टेलिकम सेवा प्रदायकलाई फाइदा पुग्नेगरी काम गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *