Saturday , July 24 2021
Breaking News
Home / समाचार / त्यसपछि श्रीमानलाइ रुखमा बाँ’धेर श्रीमती र दिदि सासूलाई …….!

त्यसपछि श्रीमानलाइ रुखमा बाँ’धेर श्रीमती र दिदि सासूलाई …….!

दाङको लमहीमा दुई महिलामाथी ज’बर्ज’स्ति हु’नुका सा’थै एक जना पुरुष मा’थी कु’टपि’ट र लु’ट्पि’ट भए’को छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुर जाने जङ्गलको बाटोमा ह’तिया’र स’हि’त आ’एका केही युवाहरुको समूहले नगद ४५ हजार रुपैयाँ र गरगहना पनि लु’टेर ल’गेको पीडितहरुले बताए ।

पीडित महिलाहरुले आफुहरु मा’थी ज’बर्ज’स्त क’र’णी भ’एको बताए । लु’टपा’टमा संलग्न मध्य अन्दाजी २०/२१ वर्षका किरण बुढालाई वडा प्रहरी कार्यालय लमहीले नि’यन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन । नियन्त्रणमा आएका र फरार रहेका युवाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

आइतवार राती करिब साढे १० बजे तिर हो । एक सवारी चालक भन्छन्‘ मैले चलाउने रा १ ख २४१९ नम्बरको टिप्पर लिएर लमही तिर फर्किदै थिए ।श्रीमतीलाई उपचार गराउनु पर्ने भएकोले दिदी सासू सहित श्रीमती पनि घर बाट आएका थिए ।टिप्परमा लोड गरेको चुनढुङ्गा सम्राट सिमेन्टमा झारेर म लमही फर्किदै थिए ।

हाइबे सडक देखि उत्तर तर्फ सम्राट सिमेन्ट जाने जङ्गलको बिचमा एउटा मोटरसाइकलले बाटो छेक्यो । मोटरसाइकलले बाटो नछोडे पछि मैले टिप्पर रोके । टिप्पर रोकिना साथ ती युवाहरु आएर नि’हुँ खो’ज्दै हा’तपा’त ग’र्न शुरु गरे ।

म एक्लो मान्छे महिलाहरु साथमा भएकोले प्र’तिका’र ग’र्न सक्ने हिम्मत आएन । शुरुमा उनीहरुले मेरो श्रीमती र दिदी सासुको स’ल ता’नेर रु’खमा बाँ’धि दि’ए अनि म सङ्ग भएको ४५ हजार रुपैयाँ खोसे ।

मलाई रुखमा बा’धि स’केप’छी दिदी सासू र श्रीमतीलाई हा’तपा’त ग’र्दै’ ज’बर्ज’स्ति’ ग’रे । जति रो’एक’राए प’नि पा’पिह’रुले छो’डेन’न ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित लमही कमानपुर सडक खण्डको बिचमा पर्ने जङ्गलमा तीन जनाको समूहले सम्राट सिमेन्टबाट चुनढुङ्गा छोडेर फर्किदै गरेको समयमा रा १ ख २४१९ नम्बरको टिप्परमा चालक, उनकी श्रीमती र दिदी सासू सवार रहेका थिए ।

पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएका छन् । फरार रहेका युवाहरुको खोजिकार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *