Wednesday , July 28 2021
Breaking News
Home / समाचार / छोरोको यादमा यसरी रुन्छिन पुजा ,भाइरल बृद्ध जोडि घोर्ले छोरो जन्माउने तरखरमा (हेर्नुस् भिडियो )

छोरोको यादमा यसरी रुन्छिन पुजा ,भाइरल बृद्ध जोडि घोर्ले छोरो जन्माउने तरखरमा (हेर्नुस् भिडियो )

इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।

चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध ।उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ ।आफुहरु अर्को बच्चा जन्माउने तरखरमा रहेको र भगवानको इच्छा अनुरुप छोरा छोरि जे भएपनि स्विकार्ने उक्त भाइरल जोडि बताउँछ ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

गुल्मीमा तिब्र गतिमा हुँइकिदै आएको जीप सडकबाट तीन सय मिटर तल बजारियो, तीन जनाको मृत्यु, सात जना घाइते

गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *