Wednesday , December 1 2021
Breaking News
Home / समाचार / विबाह गरेको २७ दिनमा मृ’त्यु भएकी बिष्णु बरालको पतिसँगको यस्तो भिडियो बाहिरियो

विबाह गरेको २७ दिनमा मृ’त्यु भएकी बिष्णु बरालको पतिसँगको यस्तो भिडियो बाहिरियो

काठमाण्डौ- माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छा’नविन हुनुपर्ने बताउँदै आएका थिए । माइतीले विवाहमा दाइजो कम भएको गु’नासो विष्णुको श्रीमान र उनका परिवारले गरेको बताएकी छन् ।

माइती पक्षले दिएको सुन कम भएको भन्दै गु’नासो गरेको विष्णुको आमाले भिडियोमा सार्वजनिक गरेकी छन् ।बिवाह भएको २७ दिनमै श्रीमानको घरमा निधन भएको घटना रहस्यम भन्दै माइती पक्षले आवाज उठाएका छन् । विष्णुको माइतीको उ’जुरीको आधारमा प्रहरीले विष्णुको श्रीमान र सासुलाई पक्राउ गरेको छ ।

बुधवार विष्णुको श्रीमानलाई पक्राउ गरेको थियो भने विहिवार उनको सासुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।घटनाको अनुसन्धान फि’तलो भएको भन्दै दुई दिन अघि वुटवल स्थित प्रहरी कार्यालयमा विष्णुका माइती पक्षले ना’रावाजी गरेका थिए । प्रहरीले जा’हेरी नलिएको भन्दै वि’रोध गरिएको थियो ।

प्रहरी कार्यालय अगाडी भि’ड जम्मा भएपछि केही वेर वि’वाद समेत भएको देखिएको थियो । पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो । विवाहको २७ दिनमा उनको रहस्यम नि’धन भएपछि सो घटना वि’वादित बनेको छ ।माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए ।

मंगलवार उनीहरु वुटवल स्थित प्रहरी कार्यालयमा उ’जुरी दर्ता गर्न जाँदा बवाल भएको छ । प्रहरीले ५ जनालाई मात्र कार्यालय भित्र जाने अनुमति दिएको थियो । तर ठूलो संख्यामा विष्णुका माइती प्रहरी कार्यालयमा पुगेर सबैले प्रहरी प्रमुखलाई भेट्न पाउनुपर्ने माग राखेपछि वि’वाद सुरु भएको हो ।भिडियो

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *