Thursday , August 5 2021
Breaking News
Home / अन्तरास्ट्रिय / यी ४ अभिनेत्री सहित २२ जना ड्र ग्स लिँदा लिँदै यस्तो अबस्थामा पक्राउ परे , लकडाउनमा आयोजना हुदै थियो भब्य पार्टी

यी ४ अभिनेत्री सहित २२ जना ड्र ग्स लिँदा लिँदै यस्तो अबस्थामा पक्राउ परे , लकडाउनमा आयोजना हुदै थियो भब्य पार्टी

एजेन्सी । महामारीका कारण भारतमा पनि यतिबेला निषेधाज्ञा छ । जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्ड अपनाइएका छन् । तर जोखिमपूर्ण अवस्थामा पनि पार्टी आयोजना गर्ने र त्यसमा ड्र ग्सको प्रयोग भएको सूचना पाएपछि प्रहरीले छा पा मा रेको छ । भारत महाराष्ट्र नासिकको इगतपुरीमा पार्टी चलिरहेको जानकारी पाएर गएको प्रहरीले त्यहाँवाट २२ जनालाई पक्राउ गरेको छ ।

जसमा नासिक प्रहरीले चार बलिउड कलाकार र एक पूर्व बिग बोस प्रतियोगी समेत रहेको जनाएको भारतीय मिडिया नवभारत टाइम्सले जनाएको छ । उनीहरुले ड्र ग्स लिएका थिए । जसमध्ये नासिब प्रहरीका अनुसार चार जना बलिउड कलाकार र कोरियोग्राफर पनि परेका छन् । प्रहरीले उनीहरूबाट रकमहरू पनि बरामद गरेको छ ।

समाचार एजेन्सी एएनआईको रिर्पोट अनुसार नासिब प्रहरीले हि रा स तमा लिएका ती २२ जनाको मेडिकल परीक्षण गराएको हो । जसको रिर्पोट अहिले सार्वजनिक भइसकेको छैन् । खबरका अनुसार पक्राउ पर्नेमा १० जना पुरुष र १२ जना महिलाहरू छन् । उनीहरूलाई लिदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नासिब प्रहरीका अनुसार पक्राउ पर्नेमा चार जना महिला बलिउड फिल्म उद्योगका हुन् भने एकजना टिभी रियालिटि शो बिग बोसकी पूर्व प्रतियोगी हुन् । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

छापापछि प्रहरीले उक्त बिल्डिङ सिल गरेको छ । यसअघि अभिनेत्री रिया चक्रवर्तीको बयान र अन्य कुराको आधारमा बलिउडका टप ६ जना अभिनेत्रीहरू आरोप लागेको थियो । जसमा अभिनेत्री दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, सारा अली खान, र दिया मिर्जाको नाम आएको थियो । एनसीबीले उनीहरूसँग सोधपुछ पनि गरेको थियो ।

About admin

Check Also

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पा शेट्टीका श्रीमान पक्राउ

एजेन्सी । श्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा बलिउड अभिनेत्री शिल्पा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *