Wednesday , December 1 2021
Breaking News
Home / समाचार / विशालबजार नजिकै दिउसै ८ वर्षीया बालिकालाई भएको घटना स्थानियले छतवाट देखेपछि‘…

विशालबजार नजिकै दिउसै ८ वर्षीया बालिकालाई भएको घटना स्थानियले छतवाट देखेपछि‘…

काठमाडौ । काठमाडौको न्युरोड विशालबजार नजिकै बालिकालाई जबर जस्ती गर्ने एक जना ब्यक्ति घटनास्थलवाटै पक्राउ परेका छन् । शनिवार दिउसै उनले बालिकालाई जब र जस्ती को प्रयास गरेका थिए ।

पक्राउ पर्नेमा धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्यमान तामाङ रहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी दिल बहादुर मल्लले जानकारी दिए ।

काठमाडौं महानगरपालिका९ २३ जुद्धशालिकस्थित पुरानो नगरपालिकाको खाली जग्गामा दिउसै उनले बालिकालाई त्यता लिएर गएका थिए । पार्किङ गरेर राखेको गाडीको आडमा ८ वर्षीया बालिकालाई जब र जस्ती गरेका थिए ।

घरको छतबाट स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै नजिकै रहेका प्रहरी गएर बालिकाको उद्दार गर्नुका साथै तामाङलाई पक्राउ गरिएको डिएसपी मल्लले बताए ।

‘घर जान लागेकी बालिकालाई बोकेर लगेर गाडीको आडमा राखेका तामाङको हर्कत स्थानियले छतवाट देखेका हुन् । बाहिर खेलेर घर जान लागेकी बालिकालाई तामाङले बोकेर लगेका थिए । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनको भनाइ छ ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *