Wednesday , October 20 2021
Breaking News
Home / रोचक / भर्खर १९ बर्ष लागेकी यी युवतीले गरिन कसैले कल्पनै गर्न नसकिने काम, प्रहरी पनि परे चकित

भर्खर १९ बर्ष लागेकी यी युवतीले गरिन कसैले कल्पनै गर्न नसकिने काम, प्रहरी पनि परे चकित

उमेर भर्खर १९ बर्ष । तर उनले गरेको कामले सबै चकित । प्रहरीले पनि देख्ने बित्तिकै पक्राउ गर्नु पर्यो । कारण थाहा पाएपछि तपाई पनि अचम्ममा पर्नु हुनेछ । यी युवतीले सहजै पैसा कमाउने भएर आफ्नो भविश्य नै दाउमा लगाइन् ।

यो घटना उदयपुरको हो । त्यहाँ बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँ जा सहित यी युवतीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् ।

आइतबार अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लु का ई ल्याएको गाँ जा १ केजी भेटाएको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुर लगी थप अनुसन्धान भईरहेको छ ।

पछिल्लो समय त स्क र हरुले भर्खरका युवा युवतीलाई यस्तो कार्यमा प्रयोग गर्ने गरेको पाइएको छ । छिट्टै पैसा कमाइने लोभमा अन्जानमै युवा युवतीहरु यतातिर लाग्ने गर्दछन् । कतिपय अवस्थामा त उनीहरुलाई त्यो सामान के हो र यसको असली मालिक को हो भनेर पनि थाहा हुँदैन ।

About admin

Check Also

‘प्रहरी अधिकारी हुँ’ भन्दै युवतीसंग एंगेजमेन्ट गरेर ८ लाख र एक्टिवा कार लिए, जब राजवीरको वास्तविकता युवतीले थाहा पाइन् उड्यो होस्

एजेन्सी । प्रहरीको सब इन्स्पेक्टर र केन्द्र सरकारको एक गुप्त पुलिस अधिकारी हुँ भन्दै एक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *