Saturday , July 24 2021
Breaking News
Home / रोचक / विवाहकै भोलीपल्ट श्रीमानसहित ७ जनाले गरे बेहुलीको सामूहिक ब’ला त्का र

विवाहकै भोलीपल्ट श्रीमानसहित ७ जनाले गरे बेहुलीको सामूहिक ब’ला त्का र

एजेन्सी । विवाह अगाडी सीताका पतिले उनलाई अनेक सपना देखाएका थिए । तर विवहाको २ दिन पछि सीता प्रहरी चौकी जान बाध्य भइन् ।

उनले प्रहरीकोमा उजुरी दिदै उनले भनिन् “म माथि सामूहीक क र णी भयो ।” विवाहको २ दिन पछि उनले आफूमाथि सामूहीक क र णी र शोषण भएको बताएकी थिइन् । उनले उजुरी दिए पछि प्रहरीले अनुसन्धान शुरु गर्यो । साथै विवाहाकै दिन पनि बेहुलाको परिवारले दाहिजो नल्याएको भन्दै अमानविय व्यवहार गरेका थिए ।

घटना भारतको बदायूंको हो । सीताका अनुसार उनको श्रीमानसहित ७ जनाले उनको ब ला त्का र ग रे का थिए । सामूहिक क र णी पछि उनको श्रीमानले फेरि ता तो चि म्टाले प्रा इभेट पा र्टमा डा म दिएका थिए । यो सबै कुकर्म गर्नका श्रीमानलाई उनको नन्द र जेठानीले सघाएका थिए ।

पीडितका अनुसार उनलाई पछि कोकमा विष घोलेर खानपनि दिएका थिए । तर उनले त्यो फ्याली दिएको प्रहरीलाई उजुरु दिँदा बताएकी छिन् । सीताको परिवारले पनि प्रहरीकोमा दोषीलाई कडा कारवाहीको माग गरेका छन् । बदायूं प्रहरीले सीताका श्रीमानलाई पक्राउ गरि अनुसन्धान बढाएको छ ।

About admin

Check Also

मंगलबार ग्रहचक्रमा ठूलो परिवर्तन, सबै राशिलाई असर ! कुन राशिलाई कस्तो ?

एजेन्सी – ग्रहहरुको सेनापति मंगल ग्रहले मंगलबार राशि परिवर्तन गर्दैछ। मंगलबार साँझ ६ बजेर ३४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *