Friday , June 18 2021
Breaking News
Home / समाचार / निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर जाच गर्दा… प्रहरी नै तिन छक

निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर जाच गर्दा… प्रहरी नै तिन छक

कैलाली- कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ला गुऔ षध ब्रा उ न सु ग र सहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही

नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम ला गुऔ षध सहित प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उनीहरुवि रु द्ध ला गुऔ षध ब्रा उन सु गर शीर्षकमा मु द्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ:- नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८/७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताउनुभयो ।

“बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चु नौ तीपूर्ण छ, बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ”, अध्यक्ष कटुवालले भन्नुभयो । सांकेतिक तस्बिर

About admin

Check Also

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *