Thursday , January 27 2022
Breaking News
Home / समाचार / ससुराले सविताको शरिर छोएको भन्दै सविताकी बहिनीले ति भिडियो सार्बजनिक गरेको भन्दै सविताको अमाजुका श्रीमान मिडियामा (भिडियो)

ससुराले सविताको शरिर छोएको भन्दै सविताकी बहिनीले ति भिडियो सार्बजनिक गरेको भन्दै सविताको अमाजुका श्रीमान मिडियामा (भिडियो)

काठमाडौ । तपाई आफै कल्पना गर्नुस् ८० वर्ष नाघेको एक वृद्धले बुहारीलाई त्यस्तो कसरी गर्न सक्छ ? जुन वृद्ध आफै अगाडी अक्सिजन लगाएर बसेका छन् । उनलाई आफ्नो दैनिकी काम गर्न पनि अरुको सहारा चाहिन्छ । चितवनकी सविता भण्डारी मृत्यु घटना पछि उनका वृद्ध ससुराले गर्ने ब्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै तर्क वितर्क भइरहेको छ । बोल्न र उभिन पनि नसक्ने वृद्धले कस्तो कृयाकलाप गर्छ ? हाँसेर त्यस्तो पनि भिडियो हुन्छ सविता भण्डारीको अमाजुको श्रीमानले राखेको तर्क हो यो ।

शरिरमा हात लगाएको भनेर फोटो खिचिएको र भिडियो बनाउन लगाएको हो । उनले भने, यदि त्यस्तो थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो ? भिडियोमा उनको ससुरालाई देखाइएको छ । ससुराले सविताको शरिर छोएको भन्दै सविताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।

सविताले आफै मृत्युको निर्णय नलिएको, परिवारले उनलाई बाध्य पारेको भन्ने आरोप लगाउँदै सविताका माइती पक्षले घटना छानविनको माग राखेका छन् । यस विषयमा अनुसन्धान प्रकृया जारी छ । तर सविताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले नराम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।

उनले सार्वजनिक गरेका भिडियोलाई लिएर अहिले अनेक भिडियो र टिकटक बनाइएका छन्। जसमा सविताको अमाजुको परिवारलाई पनि जोडिएको छ । सविताको घरमा अमाजु र ज्वाईको कुरा लाग्ने उनीहरुले भने बमोजिम सविताको परिवारमा काम हुने भएकाले घटनामा उनीहरुको पनि हात छ भन्दै आरोप लगाइएको छ ।

यि सबै कुराहरुका कारण आफु निकै मानसिक त ना वमा परेको भन्दै अमाजुका श्रीमान भोजहरी ढकाल पनि मिडियामा आएका छन् । उनले वृद्ध अवस्थाका ससुराको भिडियो फसाउने उद्देश्यले नै खिचिएको दावी गरेका छन् ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.