Friday , June 18 2021
Breaking News
Home / मनोरंजन / आँचलले कसलाई हाल्ने भइन् मुद्दा, प्रमाण सहित उजुरी दिन पुगिन प्रहरी कार्यालय (भिडियो सहित)

आँचलले कसलाई हाल्ने भइन् मुद्दा, प्रमाण सहित उजुरी दिन पुगिन प्रहरी कार्यालय (भिडियो सहित)

छिल्लो समय सबैभन्दा धेरै सामाजिक सञ्जालको प्र’हार खेप्ने नायीका हुन् आँचल शर्मा । उन’ले डाक्टर उदिप श्रेष्ठसंग विवाह गरेपछि उनका बारेमा अनेक प्रशंग जोडेर समाचार बनाइए । कला’कारको ब्यक्तिगत जिवन सर्वसा’धारणका लागि रोचक लाग्छन् ।

उनीहरु आफ्नो मनपरेका’ कलाकारका ब्यक्तिगत जिवनका बारेमा जान्न चाहन्छन् । त्यसैले कलाकारका ब्यक्तिगत जिवनसंग जोडिएका विषय मिडियामा बिक्छन् । त्यसैले कलाकारका हरेक कृया’कलाप समाचार बन्ने गर्छन । तर कहिले काँही आफ्नो भ्युअर बढाउने वहानामा कलाका’रलाई अनेक ला#च्छना लगाएर पनि समाचा’र बनाइन्छन् ।

जसमा कुनै सत्यता हुँदैन । अनुमानका आधारमा बनाइने त्यस्ता समा’चारका कारण कला’कार पीडित हुन्छन् । पछिल्लो समय नायीका आँचल शर्माको विवाह जिवन र उनको विवाह पूर्वको जिवनका बारेमा अनेक अनुमान गर्दै समा’चार बनाइए । उनका श्रीमान उदिपका बारेका पनि अनुमान गरेर अनेकथरी समा’चार बने । तर उनीहरु दुवै जनाले त्यस्ता अफ’वाहको पर्वाह गरेनन् । विवा’ह पछि केही निकै पेचिला विषयमा भने उनीहरुले प्रतिकृया दिए ।

नायीका आँचलले दर्ता नभएका त्यस्ता केही युट्युव र अनलाईनले आफ्ना वारेमा त्यस्ता अफ,वाह फैला’एको बताइन् । अर्की नायी’का माल्विका शुब्बासंगको लाइभ कुराकानीका क्रममा उनले त्यस्तो बताएकी हुन् । उनी त्यस्ता मिडिया र सा’माजिक सञ्जालको विरु’द्धमा उजुरी गर्न प्रहरी कार्यालय टेकु पनि पुगेको बताइन् ।

उनले त्यस्ता मिडियाको आफुसंग लिष्ट समेत रहेको उनले बताएकी छन् । तर प्रकृया निकै झण्झटिलो भएका कार’ण आफुले न्याय नपाएको उनले बताइन् । नायीका आँ’चलले आफुले त्यस्ता युट्युव’रको लिष्ट लिएर टेकुमा गएर निवेदन पनि दिएको बताइन् । उनले त्यसरी जाँदा पनि झण्झटिलो प्रकृयाका कारण न्याय नपा’एको बताइन् ।

उनले कलाकार हो, सार्वजनिक ब्यक्ति हो भन्दैमा कसैको ब्यक्तिगत जिवनका बारेमा अना’वश्यक कुरा लेख्न नहुने बताइन् । उ’नले अब त्यस्ता अफवाह फैलाउने’हरुका पछाडी आफु न’लाग्ने बताइन् । जो जिम्मेवार ब्यक्ति छ उसले त्यस्ता कुरा नलेख्ने र गैह्र जिम्मेवार ब्यक्तिले अर्का’को इ,ज्जत उछाल्ने काम गर्ने गरे’का कारण उनीहरुको पछाडी लाग्न छोडेको बताइन् । फेसवुकखवरबाट

About admin

Check Also

कोच प्रमोद डलरमा बिकेका हुन त ? मेलिनालाई छोडेर किरणलाई रोज्नुको रहस्य यस्तो छ ।।

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपालको सिजन ३ जारी छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *