Friday , June 18 2021
Breaking News
Home / समाचार / बिचरा ! गोरो परिवारको बि’जोक अवस्था, ट्वाइलेट भित्र बस्न बाध्य छन्, सबैले हेप्छन, थु’क्छन भन्दै रोए (भिडियो)

बिचरा ! गोरो परिवारको बि’जोक अवस्था, ट्वाइलेट भित्र बस्न बाध्य छन्, सबैले हेप्छन, थु’क्छन भन्दै रोए (भिडियो)

मोरंग । बिराटनगरमा बस्दै आउनु भएको एक गोरो परिवारको बिषयमा तलको भिडियो प्रस्तुत गरिएको छ । महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् ।

मान्छेहरु बाटो हिड्दा झु’किएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् ।गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् । काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ ।

परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् । आर्थिक अवस्था क’म्जोर भएको गोरो परिवारमा सबैको आँखाको स’मस्या छ ।आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् ।

तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ, सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। भिडियो हेरेर धेरै भन्दा धेरै सेयर गरिदिन अनुरोध गर्दछौ ।भिडियो

About admin

Check Also

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *