Sunday , June 20 2021
Breaking News
Home / समाचार / सम्झनामै सिमित रह्यो सविताको टिकटक , उनको सम्झनामा हेरौ उनले बनाएको यस्तो टिकटक (भिडियो)

सम्झनामै सिमित रह्यो सविताको टिकटक , उनको सम्झनामा हेरौ उनले बनाएको यस्तो टिकटक (भिडियो)

अहिले सबैको चासोको बिषय बनेको घटना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डि एको अ व स्थामा फे ला प रे की थिईन भने यस घटनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन।

चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक त ना ब साथै ससुराको ग लत न जर थियो भन्ने आ रोप लागेको छ ।

चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।

लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना ।

About admin

Check Also

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *