Friday , June 18 2021
Breaking News
Home / मनोरंजन / पवनकलीले प्रियंकालाई पनि लाज लाग्ने प्रश्न गरिदिएपछि, निकै रमाइलो कुराकानी (भिडियो हेर्नुस्)

पवनकलीले प्रियंकालाई पनि लाज लाग्ने प्रश्न गरिदिएपछि, निकै रमाइलो कुराकानी (भिडियो हेर्नुस्)

काठमाडौ । नायिका प्रियंका कार्कीले गर्भवतीको जानकारी दिन स्टाटस लेखेपछि त्यसको निकै चर्चा भयो । प्रियंका र उनका पति आयुष्मानले हो हामी गर्भवती छौं कुरा गर्न बन्द गर्नुस् भन्दै स्टाटस लेखेका थिए । सामान्यतया महिलालाई गर्भवती भएको मानिने भएपनि आयुष्मानलाई पनि जोडेर प्रियंकाले हामी गर्भवती छौं भनेका कारण उनको स्टाटसको चर्चा भएको थियो ।

अहिले पनि उनीहरुले भिडियो मार्फत गर्भवती अवस्थामा ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी दिने गर्छन । आयुष्मानले प्रियंकालाई सघाएका भिडियो पनि आउँछन् । कतिले यसलाई अलि बढी भएन र ? भन्द्र प्रश्न गर्छन भने कतिले यो कुरालाई स्वभाविक रुपमा लिएका छन् । पित्रिसतात्मक सोंच भएको समाजमा महिलाको गर्भवती अवस्थाका बारेमा खुलेर कुरागर्ने विषयलाई पनि चर्चामा ल्याइन्छ ।

महिलाको यो विशेष अवस्थालाई सामान्य रुपमा लिने र त्यसलाई चर्चाको विषय बनाउनेहरुलाई उनीहरुले वास्ता गरेको देखिदैन । उनीहरु आफ्नो जिवनमा निकै खुसीसाथ आफ्नो सन्तानको आगमनको पर्खाइमा छन् । यसै उनीहरुसंग युट्युवमा अन्य गेष्टहरुलेपनि कुराकानी गरिहेका हुन्छन् ।

टेलिभिजनमा पवनकली नामको कार्यक्रम चलाएकी कलाकार केही समय देखि गुमनाम थिइन् । उनले पनि फेरी आफ्नो कार्यक्रम युट्युव मार्फत सार्वजनिक गरेकी छन् । उनले आफ्नो दोस्रो सेसनमा प्रियंका र आयुष्मानसंग रमाइलो गफ गरेकी छन्् भिडियो हेर्नुस्

About admin

Check Also

कोच प्रमोद डलरमा बिकेका हुन त ? मेलिनालाई छोडेर किरणलाई रोज्नुको रहस्य यस्तो छ ।।

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपालको सिजन ३ जारी छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *