Friday , June 18 2021
Breaking News
Home / समाचार / नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा देखियाे चमक

नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा देखियाे चमक

नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन म’रणको दो’साधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ । जस्मा उनी म’न्द मु’स्कुराईरहेको महसुस गर्न सकिन्छ ।

उनको यस्तो अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकि प्रबन्ध निर्देशक मेघा चौधरीले नि:शुल्क उपचारको जिम्मा लिएकी थिइन् ।गएको तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको दे’हरादून जाँदै गर्दा सडक दु’र्घटनामा परी मोडल निशा घिमिरे ग’म्भीर घाइते भएकी थिइन् ।

आर्थिक अ’भावका कारण शरीर अ’स्थिपन्ज’रमा प’रिणत हुँदै गएपछि अहिले भने उनको उपचार सुरु भएको छ । मिडियामा उनको द’र्दनाक फोटो र तस्विर सार्बजनिक भएपछि उनको सो अवस्थामा राहत दिन समाजसेवी समेत रहेकी चौधरीले उद्धार गरेकी हुन् ।

दु’र्घटनापछि उनको भारतमै उपचार हुँदै थियो तर उपचार महङ्गो र आर्थिक अ’भाव झन झन बढ्दै गएपछि बुबाआमाले उनलाई नेपालमै ल्याएका थिए । घरमै अ’र्धचे’त अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खु’वाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रे’सपोन्स गर्न सक्दिनन् ।

हातखुट्टा नै कुँ’जिएर ओ’छ्यान परेको ३ वर्ष भैसक्यो ।हिजो बिहीबार बिहान उनको उ’द्धार गरिएको हो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । प्रा’रम्भिक जाँचको क्रममा उनमा नशाको स’मस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फो’क्सो लगायतमा ठूलो स’मस्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सु’धार हुने अ’पेक्षा गरेका छन् । पुरानै अवस्थामा फर्किन न’सकेपनी आफैं हिँ’डडूल गर्नसक्ने, आफैं खा’नसक्ने र केही बो’ल्नसक्नेसम्म हुने चिकित्सकहरुले अ’पेक्षा गरेका छन् ।

About admin

Check Also

सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर।

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *