Monday , December 6 2021
Breaking News
Home / समाचार / यो कस्तो प्रेम ! १२५ पटक फोन गर्दा प्रेमीले नउठाएपछि सधैको लागि बिदा भइन प्रेमिका (भिडियो सहित)

यो कस्तो प्रेम ! १२५ पटक फोन गर्दा प्रेमीले नउठाएपछि सधैको लागि बिदा भइन प्रेमिका (भिडियो सहित)

मेनुका राजवंशिले आफ्नै घरको भान्सा कोठामा झु.न्डिएर आ.त्मह.त्या गरेकी छिन् । बिगत केही दिन देखि सामाजिक संजालहरुमा भाइरल हुँदै आएको आ.त्मह.त्याको भिडियो र फोटोहरुको वास्तविकता भने अझै पत्ता लगाउन सकिएको छैन। मेनुकाले किन आ.त्मह.त्या गरे भन्ने कुरा आज सम्म ठोस प्रमाणको साथ बाहिर आएको छैन। तर सबैको अड्कल भने प्रेममा धोका पाएको कारणले गर्दा नै उनले आ.त्मह.त्या गरेको हो भन्ने छ।

जेठ २० गते राती करिब १२-१ बजेको समयमा उनले भान्साकोठाको धुरिमा रहेको काठमा सल प्रयोग गरि झु.न्डिएको थिइन् । बिहान ५ बजे उनकी दिदी शुष्मा राजवंशिले उनलाई यो अवस्थामा देखेकी थिइन्। त्यसपछी धुलावारी ईलाका प्रहरि कार्यलयबाट प्रहरी आएर लासलाई पोष्टमार्टनको लागि लगिएको थियो । लगत्तै मेनुकाको {@menukarajwonc} नामक आइडी भएको टिकटिकमा १२५ पटक फोन गर्दा पनि नउठाएको भिडियो भाइरल भएपछी यो घटनाले उग्ररुप लिन थाल्यो। के के भएको थियो त तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *