Saturday , July 24 2021
Breaking News
Home / समाचार / दु,खी गरीबले सित्तैमा खाना खाने ठाउ भात्का,उनुको ड,रलाग्दो रहस्य खुल्यो (भिडियो)

दु,खी गरीबले सित्तैमा खाना खाने ठाउ भात्का,उनुको ड,रलाग्दो रहस्य खुल्यो (भिडियो)

काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ सोही क्रममा सपना रोक्का मगर लगाएतलाई प्रहरिले नियन्त्रणमा लिएको थियो तर केहि बेरमा रिहा पनि गरेको थियो । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि भोगचलन गर्दै आएको र पटक-पटक ताके,ता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्का,एको छ ।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच वि,वाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधा,ज्ञाका समयमा वि,पन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो । यो बिषयलाई धेरैले दुख व्यक्त गरेका छन र महानगरपालिकाले गलत गरेको भनेका छन । यसै क्रममा पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *