Wednesday , October 20 2021
Breaking News
Home / मनोरंजन / छत्र शाही भन्छ्न: हिलो खेले कै भरमा मलाई गा-ली गलौज गर्नु पर्ने ? मैले के गरेर त्यस्तो!

छत्र शाही भन्छ्न: हिलो खेले कै भरमा मलाई गा-ली गलौज गर्नु पर्ने ? मैले के गरेर त्यस्तो!

छत्र शाही भन्छ्न: हिलो खेलेकै भरमा मलाई गा-ली गलौज गर्नु पर्ने ? मैले के गरेर त्यस्तो काठमाडौं । यो असारको महिना हो त्यो पनि अझै बिशेस दिन असार १५ गते। असार १५ गते इन्र्द्रेनीको टिम खेत रोप्न पुगेका छन्।

यस महिना भरि मानिसहरुले धान रोपेर बर्षौ भरि खानपुग्ने गरि खेतीमा काम गरिरहेका हुन्छन। समयमै पानी परेका कारण मौसमको अनुकूलता र को रोना भा इरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ ।

यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृष्ण कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका छन् । रमाइला रमाइला गीत गाउदै इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो ।

एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको हो ।

About admin

Check Also

प्रधानमन्त्री देउवालाई दशैंको टीका थापेर दाम राख्दै खुट्टा ढोग्ने व्यक्ति को हुन् ? बन्यो भिडियो भा,इरल

काठमाण्डौ/ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको क्रममा कार्यकर्ताहरुलाई पनि टीका लगाएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *