Thursday , August 5 2021
Breaking News
Home / मनोरंजन / खुल्यो यस्तो हर,कत गर्नुको रहस्य (भिडियो हेर्नुहोस)

खुल्यो यस्तो हर,कत गर्नुको रहस्य (भिडियो हेर्नुहोस)

यो असारको महिना हो त्यो पनि अझै बिशेस दिन असार १५ गते । असार १५ गते इन्र्द्रेनीको टिम खेत रोप्न पुगेका थिए । यस महिना भरि मानिसहरुले धान रोपेर बर्षौ भरि खानपुग्ने गरि खेतीमा काम गरिरहेका हुन्छन । समयमै पानी परेका कारण मौसमको अनुकूलताले धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ । यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृष्ण कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका थिए ।

रमाइला रमाइला गीत गाउदै इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो । एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको थियो । सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो । तेही बाट अचनाक हिलोमा लट,पटिएका एक जोडी चर्चामा आए । सबै जनाले आआफ्नो प्रतिकृया राखे यसै क्रममा पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन हेरौ के भन्छन

About admin

Check Also

पढ्न पाइने भयो भन्दै यसरी खुसि हुँदै नाचिन बिनिता ,आहा (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *