Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / चर्चित नायिका आँचल शर्माले खोलीन् आँफु गर्भवती बनेको रहस्य

चर्चित नायिका आँचल शर्माले खोलीन् आँफु गर्भवती बनेको रहस्य

चर्चित नायिका आँचल शर्माले खोलीन् आँफु गर्भवती बनेको रहस्य, भनिन् अहिले नै योजना त थिएन तर बच्चा बसिहाल्यो, अब नयाँ अनुभव गर्दैछु, दिदीहरु प्रियंका,

ऋचा, गरिमाहरुको आमा बनेको रमाइलो खबरले म पनि खुशी छु भन्दा लजाए आँचलका डाक्टर पनि उदिप, आँचलले पनि खोले त्यो रातको रोचक रहस्य, हेर्नुहोस् भिडियो

अन्य समाचार : करोडौंले हेरेको गीतका यि गायकलाई कसैले चिन्दैन, बाच्नै नसकेपछि बिदेश जाँदै (भिडियो सहित) १० बर्ष भन्दा माथि समय गायन क्षेत्रलाई दिएका गायक सुनिल कटुवालले गीत र भिडियो बनाउन अहिलेसम्म ५० लाख हाराहारी खर्च गरेको बताउँछन् तर आम्दानी र सोचे जस्तो सफलता पाउन सकेनन् ।

कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् ।
भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु गरेका सुनिल यस क्षेत्रबाट केहि नभएपछि फेरी बिदेश जाने सोच्दैछन्

पछिल्ले समय उनले ठुलो लगानी गरेर निर्माण गरेका दुई गीतहरु असफल भए । सुनिल आफुलाई गीतको भिडियो बनाउनेहरुले ठुलो सपना देखाएको बताउँछन् । सबैतिरबाट आफु ठगिएको उनले बताए ।

कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् । भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु गरेका सुनिल यस क्षेत्रबाट केहि नभएपछि फेरी बिदेश जाने सोच्दैछन्

पछिल्ले समय उनले ठुलो लगानी गरेर निर्माण गरेका दुई गीतहरु असफल भए । सुनिल आफुलाई गीतको भिडियो बनाउनेहरुले ठुलो सपना देखाएको बताउँछन् । सबैतिरबाट आफु ठगिएको उनले बताए । हेर्नुस् पुरा भिडियो

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *