Saturday , July 24 2021
Breaking News
Home / समाचार / कपनमा घरभित्रै डाक्टरले गणेशको ज्यान लिए भन्दै आफन्त सडकमा, मोबाईलमा भेटियो गोप्य प्रमाण (भिडियो हेर्नुस्)

कपनमा घरभित्रै डाक्टरले गणेशको ज्यान लिए भन्दै आफन्त सडकमा, मोबाईलमा भेटियो गोप्य प्रमाण (भिडियो हेर्नुस्)

काम गरेको पैसा पनि दुई वर्ष देखि पाएको थिएन । घरको समस्या निकै ठूलो थियो । त्यसैले उसले आफ्नो समस्या कसैलाई भनेनन् । कपनमा घरेलु कामदारका रुपमा बसेर काम गर्ने एक युवकको रहस्यमय निधन भएपछि अहिले उनका परिवारका सदस्यले मालिकको परिवारले माथि प्रश्न उठाएका छन् । युवकको बहिनी भन्छिन्, ५० मिनट एम्बुलेन्स किन घरमा राखियो रु यो आफै देह त्या ग गरेको होइन । घरभेटीको यो घटनामा हात छ ।

युवतीको बहिनी निकै आ क्रो शि त हुँदै भनेकी छन् । मेरो भाईलाई जस्तो बनाए हामी त्यो घरमालिकलाई पनि त्यसै छोड्दैनौं । युवकका परिवारका सदस्यहरुले हामीले गल्ती गर्यौं भनेर माफी मागोस् हामी केही गर्दैनौ कानुनले सजाय दिन्छ तर यस्तो नगरे हामी त्यसै छोड्दैनौं ।

घटना भएको ४ दिन सम्म पनि घटनाबारे सत्य तथ्य छानविन नभएको भन्दै आफन्तहरु रिसाएका छन् । उनीहरु मालिकको घर घेराउ गर्न गएका छन् । उनीहरुले आफ्नो भाई आफै न झु ण्डि एको बताएका छन् ।

शव हेर्दा निकै रहस्यम भएकाले निष्पक्ष छानविन हुनुपर्ने युवकको आफन्तको माग छ । युवकको निधन पछि पनि उनका सोझा परिवार र छोराछोरीलाई शव बुझ्न लगाइएको आरोप लगाएका छन् । घरेलु कामदारका रुपमा बसेका युवकको निधन भएको हो ।

युवकको निधन स्वभाविक नभएको भन्दै उनीहरुले घरेलु कामदारका रुपमा राखेका परिवारका सदस्यको घटनामा हात भएको आरोप लगाएका छन् । ति युवक डाक्टरको घरमा घरेलु कामदारको रुपमा बसेका थिए ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *