Saturday , July 24 2021
Breaking News
Home / समाचार / १०० बर्षिय दृ ष्टिबि हिन आमालाई यसरि ७७ बर्षिय छोराले पाल्दै ,यतिसम्म हरि बि जोक ,कठै (हेर्नुस् भिडियो )

१०० बर्षिय दृ ष्टिबि हिन आमालाई यसरि ७७ बर्षिय छोराले पाल्दै ,यतिसम्म हरि बि जोक ,कठै (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको मालिका गाउपालिका वडा नम्बर सात घमिरमा एक सय बर्षिय बृद्ध दृष्टि बि हिन आमा भुमि कुमाललाई आफ्नै ७७ बर्षिय छोरा ठकबहादुरले पाल्दै आएका छन् ।आमा र छोरा बिचको अथाहा स्नेह भएको कुरो छर्लङ्ग देखिन्छ ।

छोरा ठकबहादुर पनि आफै बिरामि हुनुहुन्छ उहाँ मजाले हिडडुलनै गर्न सक्नुहुदैन ति माथि आफ्नि आमालाई हेर्दै आउनु भएको छ ।बसिबसि खाउ भन्दा पनि प्रशस्त सम्पत्ति छैन गरेरै खाउ भन्दा बृद्ध शरिरले नराम्रै गरि धो का दिएको छ ।

जहाँ जुन घरमा बस्दै आएका छन् त्यो घर पनि एकदमै पुरानो र पानी पर्दा घरिभित्रै छिर्ने गर्दछ ।कमाउने ल्याउने दिने कोहि पनि छैनन् ,अहिले यस्तो बेला आमा छोरा हदसम्मको पि डाबाट गुज्रिन बि ब स छन् ।आमा आँखा देख्नुहुन्न र चर्पि जानलाई डोरिको सहारामा जानुहुदो रहेछ कठै ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *