Wednesday , July 28 2021
Breaking News
Home / मनोरंजन / मोडल रितु तामाङले गरिन् आफ्नो बिहेबारे रहस्यमय खुलासा को संग गर्दैछिन बिहे, दुर्गेस कि राजु ? (हेर्नुस भीडीयो)

मोडल रितु तामाङले गरिन् आफ्नो बिहेबारे रहस्यमय खुलासा को संग गर्दैछिन बिहे, दुर्गेस कि राजु ? (हेर्नुस भीडीयो)

गाइका तथा मोडल रितु तामाङले लडाउन पछि एक अन्तर्वार्तामा बिबाह बारे आफ्नो रहस्य खोलेको छन् । धादिङमा जन्मिएकी गायिका तथा मोडल तामाङ काठमाडौँमा बसेर कलाकारीता लाई अगाडी बढाएकी छिन् ।

उनले विभिन्न भाकाका गीत सँगै तामाङ गित समेत गराएकी छिन् । गायन तथा मोडलिङमा छाएको तामाङले हालसम्म २५ भन्दा बढी गित गाएकी छिन् । सुरुवाती दिनमा संघर्षको कुरा सम्झँदै उनले आफ्नो मिहिनेत र दर्शकको साथले आफु यो अवस्थामा आएको बताईन् ।

समसामयीक बिषयमा कुराकानी गर्दै उनले सामाजिक सञ्जाल टिकटक फेसबुकले समाजमा विकृती ल्याएको तथा समाजमा कलाको भन्दा पनि भाईरलको पछि लाग्दा प्रतिभाशाली व्यक्तिहरु लाई समस्या पर्ने बताईन् । उनले विकृति ल्याउने टिकटक लाई बन्द गर्नुपर्ने बताईन् ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस ।

About admin

Check Also

कल्पना दाहालको प्रेम विवाह !

काठमाडौं / गायीका कल्पना दाहालको पहिलो तीत गीत ‘प्रेम विवाह’ सार्वजनिक भएको छ । पछिल्लो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *