Wednesday , July 28 2021
Breaking News
Home / समाचार / नायिका जेनी कुँवरले काठमाडौंको अपार्टमेन्टमा गरिन देहत्याग (८ तस्विर सहित)

नायिका जेनी कुँवरले काठमाडौंको अपार्टमेन्टमा गरिन देहत्याग (८ तस्विर सहित)

नायिका जेनी कुँवरले देहत्याग गरेकी छन् । बिहीबार राति करिब ९ बजेतिर उनले देहत्याग गरेको प्रहरीले जनाएको छ । नायिका कुँवरले काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा देहत्याग गरेकी हुन् ।

कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले ले मैदान, जीननदाता, कानून, अभिमन्यूलगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।

प्रहरीका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा देहत्याग गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले कुवँरको देहत्यागको कारण डि’प्रे’स’न भएको जनाएको छ ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डि’प्रे’स’न’मा थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मा’नसिक अवस्था पनि कमजोर भएको थियो ।

पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग ल’फ’डा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । तस्विर तल हेर्नुहोस

About admin

Check Also

आफ्नै मृ’त्युको हल्ला फैलाउदै बिजय शाही काठमान्डौबाट भागेर कालिकोट, घरमा बसेर टिभी हेर्दै

काठमान्डौ- केहिदिन देखि बि’बादको चु’लीमा चु’लिएका बिजय शाही काठमान्डौबाट भागेर कालिकोट पुगे ।एक अमेरिकी युटुबर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *