Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / साम्राज्ञीले भनिन्, ‘मेरो सानो छ, क्यामराले ठूलो देखायो’ (भिडियो)

साम्राज्ञीले भनिन्, ‘मेरो सानो छ, क्यामराले ठूलो देखायो’ (भिडियो)

ड्रिम्स’ चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकि साम्राज्ञी राज्यलक्ष्मि शाह बेलाबखत विभिन्न कारणले चर्चामा आउँछिन् । कोरोनाको पहिलो लहरको समयमा साम्राज्ञीले सदावहार नायक भुवन केसीले आफूमाथि गरेको व्यवहारलाई सामाजिक संजालमार्फत दर्शकसामु सार्वजनिक गरेकि थिइन् । उक्त घट्नाले मिडियामा ठूलै स्थान पायो ।

अहिले साम्राज्ञी मिडियामा खासै देखिएकि छैनन् । सन् २०१९ मा ‘रातो टिका निधारमा’ फिल्ममा देखिएकि शाह त्यसपछि कुनै पनि फिल्ममा देखिएकि छैनन् । तर, उनका तस्बिरले सधैँ सामाजिक संजालमा चर्चा पाउँछ । उनी बिन्दास छिन्, मनमा लागेको कुरा बोल्छिन् । त्यसैले पनि होला उनलाई धेरै दर्शकले मनपराउँछन् ।

मंगलबार उनले एउटा यस्तै तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेकि छिन् । उनले एक तस्बिरमा अम्बा देखाउँदै सांकेतिक तरिकाले ‘मेरो सानै छ, क्यामराले ठूलो देखायो ।’ भनेकि छिन् ।

उनले उक्त तस्बिर आफ्नो इन्स्टाग्राम स्टोरीमा सार्वजनिक गरेकि हुन् । साम्राज्ञी सामाजिक संजालमा सक्रिय छिन् । उनी सामाजिक संजालमा आफू रमाएको तस्बिरहरु सार्वजनिक गर्छिन् ।

केहि वर्ष अगाडि नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सार्वजनिक भयो । सार्वजनिक तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए ।

आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो । त्यसको केहि दिनमै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल बन्न पुग्यो । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर हटाइसकेकि छिन् ।

साम्राज्ञीले यो तस्बिरमा ट्याटु शो गरेकी छिन् । उनको यो ट्याटु पनि चलचित्रका लागि बनाइएको हो भन्ने अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ ।

About admin

Check Also

समीक्षा नाबालिग भएकाले उमेर पुगेपछि पलले विवाह गर्ने सहमति ?

काठमाडौं – नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *