Wednesday , December 1 2021
Breaking News
Home / समाचार / सलमान खान सन् १९९० का दशकमा नेपाल आएका थिए, राजा विरेन्द्र शाहको छोरी श्रुति राज्यलक्ष्मी शाह पनि सलमानको फ्यान थिइन् …

सलमान खान सन् १९९० का दशकमा नेपाल आएका थिए, राजा विरेन्द्र शाहको छोरी श्रुति राज्यलक्ष्मी शाह पनि सलमानको फ्यान थिइन् …

काठमाडौं । दवंग २ का लागि अभिनेता सलमान खान केही वर्ष अघि सन् १९९० का दशकमा नेपाल आएका थिए । उनको त्यही समयमा अर्को घटना पनि नेपालमा भयो । उनी नेपालमा आएको बेलामा विरेन्द्र शाहको छोरी श्रुति राज्यलक्ष्मी शाह पनि सलमानको फ्यान थिइन् । उनी त्यती बेला पद्म कन्या कलेजमा पढ्थिन् ।

सन् १९९२ मा बलिउड नायक सलमान खान नेपालमा फिल्म बुलन्दको छायांकनकालागि आएका थिए । पाकिस्तानि अभिनेत्रि सोमि अलि र सलमान नेपालमा फिल्म छायांकनकालागि आएका थिए । श्रुति पनि अन्य सामान्य युवती जस्तै अटोग्राफ लिन पुगिन् । यो घटना पछि नेपाली युवाहरु रिसाए ।

युवाहरुले सलमान बसेको होटलमै गएर विवाद गरेको कुरा बाहिरिएको थियो । तर त्यसवारे कुनै प्रमाण भने फेला परेका छैनन् । सलमानको ‘मेने प्यार किया हे’ फिल्म हेरेर नेपाली दर्शक फिदा भएका थिए । सोमि अलि पनि सलमानको क्रेजि फ्यान थिइन् । उनीहरुको प्रेम केही वर्ष सम्म चलेको हो । तर पछि सलमानको प्रेममा ऐश्वर्या राय परिन् । उनीहरुको प्रेम पनि केही वर्ष चल्यो । तर अहिले ऐश्वर्या अभिषेख बच्चनसंग विवाह गरेर वैवाहिक जिवन विताइरहेकी छन् ।

के हो घटना ?

पद्यमकन्य क्याम्पसमा राजा विरेन्द्र शाहको छोरी श्रुति राज्यलक्ष्मी शाह पढ्थिन् । शाह पनि सलमानसँग अटोग्राफ लिन गएपछि युवाहरुले विरोध गरेका थिए । सलमानलाई उक्त समय कडा सुरक्षा दिनुपरेको थियो । सलमान बसेको सोल्टी होटेलमै पुगेर युवाहरुले पिटेको समेत खबर आएको थियो । तर, उक्त खबर भने प्रमाणित भएको छैन । यहि घट्नाले गर्दा सलमानलाई नेपाल आउन समेत प्रतिबन्ध लगाइएको खबर आएका थिए । फिल्मको छायांकन ५० प्रतिशतमै प्याकिङ गर्नु परेको थियो । यसवारे आनन्द नेपालले भिडियो सामग्री निर्माण गरेका छन् ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *