Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / इन्टरनेटमा भाइरल भएकी यी सुन्दरी जसको फिगरले तान्यो संसारको ध्यान, को हुन यी सुन्दरी ? (फोटो फिचर)

इन्टरनेटमा भाइरल भएकी यी सुन्दरी जसको फिगरले तान्यो संसारको ध्यान, को हुन यी सुन्दरी ? (फोटो फिचर)

काठमाण्डौ : इन्टरनेट मा भाइरल भएकी यी सुन्दरी जसको फिगरले तान्यो संसारको ध्यान – तस्बिरसहित आजको संसारमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संसारभरका सुन्दरीहरु बाहिरी संसारको नजरमा आउने गरेका छन् ।

यी सुन्दरी पनि यस्तै छोटो समयमा चर्चा पाएकी सुन्दरी हुन् । यी सुन्दरीको नाम हो तहलिया रोवेना जो लण्डनकी चर्चित फिटनेस ट्रेनर हुन् र एक चर्चित मोडल समेत हुन्केही यस्ता सुन्दरीहरु छन् जसको आकर्षक शारी रिक बना वटले निकै कम समयमा थुप्रो चर्चा कमाउछ्न ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा हट फिगर र ग्लामरस लुक्सका कारण तहल्का मच्चाउने तहलिया रोवेना लण्डनकी चर्चित फिटनेस ट्रेनर तथा मोडल हुन् । रोवेनाले इन्स्टाग्राममा अपलोड गरेका तस्वीर हेर्दा उनी कुनै सुपर मोडल भन्दा कम देखिन्नन् ।

तहलियाले निकै कम उमेरमै फिटनेस प्रशिक्षण दिन शुरु गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार तहलियाले चर्चित सेलिब्रेटीलाई समेत प्रशिक्षण दिइसकेकी छिन् ।

तहलिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा शेयर गरिएका फोटोका कारण उनी सधैं चर्चाको विषय बनिरहन्छिन् । हेर्नुहोस तस्विरहरु

 

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *