Wednesday , July 28 2021
Breaking News
Home / समाचार / यिनै हुन् मुग्लिन सडक खण्डमा दुई दिन सम्म सडकमै बस्न बाध्य नयाँ बेहुला बेहुली (हेर्नुहोस् भिडियो)

यिनै हुन् मुग्लिन सडक खण्डमा दुई दिन सम्म सडकमै बस्न बाध्य नयाँ बेहुला बेहुली (हेर्नुहोस् भिडियो)

सामाजिक स’ञ्जालमा अहिले एउटा तस्बिर भाइरल भएको छ । नारायणघाट–मुग्लिङ सडक खण्डमा पहिरो गएको बेलामा जाममा परेका बेहुलाहरुको सामुहिक तस्बिर भा’इरल भएको हो । पहिरोले सडक अवरुद्ध पारेपछि बिहे गर्न हिँडेका जन्ती सहितका बेहुलाहरु अलपत्र परे पछि समय ब्य’तित गर्न तस्बिर खिचेको हुनसक्छ ।

सो तस्बिर अहिले सामाजिक सञ्जा’लमा भाइरल भएको हो । उक्त सडकखण्डमा अलपत्र परेका बेहुलाहरुको सामूहिक फोटो सामाजिक संजा’लमा भाइरल भएको छ । महामारीका कारण सरकारले निषेधाज्ञा लगाएकोले विवाह जस्ता सांस्कृतिक कार्यक्रम धेरै रोकिएका छन् । केही दिन अघि मात्र काठमाडौ उपत्यकामा निषे’धाज्ञा केही खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुलेका बेला असार १८ गतेको लगनमा वेहुली लिन हिँडेका वेहुलालाई पहि’रोले विचवाटोमै अलपत्र पारेको हो । बुधवार देखि परेको वर्षाले सो सडकखण्डको धेरै स्थानमा पहिरो गएको छ । पहिरोका कारण चितवनको नारायणघाट–मुग्लिङ स’डक खण्ड फेरि बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले शुक्रबार बिहानैदेखि उक्त सडक खण्ड बन्द भएको स्थानीय प्रहरीले जानका’री दिएको छ ।यी हुन मु’गलींन सड़क खण्डमा लगातार २ दिन सम्म सड़कमैं बस्न बाध्य नयाँ बेहुला बेहुली-भिडि’।यो सहित

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *