Saturday , July 24 2021
Breaking News
Home / आर्थिक / एक्कासी ४० प्रतिशत ले घट्यो खाना पकाउने ग्यासको मूल्य, हेर्नुहोस् कति पुग्यो !

एक्कासी ४० प्रतिशत ले घट्यो खाना पकाउने ग्यासको मूल्य, हेर्नुहोस् कति पुग्यो !

सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् । जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

अन्य समाचार : त्यसपछि मोटी केटि संग…… तपाई अधिकाशं महिलालाई आफ्नो वजन अर्थात मोटोपन घटाउन चिन्तित रहेको पाउनु भएको होला ।

अधिकाशं मानिस पातलो र जिरो साइजको शरीर मन पराउँछन् । तर विश्वमा एउटा यस्तो देश छ जहाँ मोटो शरीर भएका महिला मन पराइन्छ । यस देशमा महिलाहरु सकेसम्म मोटो हुन मेहनत गर्दछन् ।

मौरिसस नामक देशमा मोटो शरीर भएको महिलासँग विवाह गर्न धेरैले रुचाउने गर्दछन् । यस देशमा मोटो शरीर भएका महिला भाग्यशाली मानिन्छन् । त्यसैले मौरिससका महिला आफूलाई सकेसम्म मोटो बनाउन प्रयाशरत रहने गर्दछन् ।

मौरिससमा विवाहको समयमा महिलाको शरीर मोटो देखिएमा ससुराल (घर पक्षका मानिस) खुसी हुन्छन् । उनीहरु बेहुली मोटी होस् भन्ने चाहन्छन् ।

त्यसैले यहाँ पातली भन्दा मोटी महिलालाई धेरैले मन पराउँछन् । उनीहरुको रीतिरिवाज र परम्परा अनुसार मोटी महिला समृद्धि र खुसी लिएर आउने मान्यता छ । त्यसैले यस देशका प्राय महिला डाइटिगं नगरी निर्धक्क खानपान गर्दछन् ।

About admin

Check Also

सबैको रोजाइमा रहेको हुन्डाई क्रेटा अहिलेको भन्दा ४ लाख कम मूल्यमा पाइने

हुन्डाई क्रेटाको लोकप्रियता लगातार रुपमा चुलिदो छ । विभिन्न भेरिएन्टमा उपलब्ध क्रेटाको हाल उपलब्ध भेरिएन्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *