Thursday , October 28 2021
Breaking News
Home / रोचक / प्रेमीसँग होटलमा थिइन् श्रीमती, अचानक श्रीमान अगाडि आएपछि…

प्रेमीसँग होटलमा थिइन् श्रीमती, अचानक श्रीमान अगाडि आएपछि…

एजेन्सी । पन्जावमा एक जोडी पति र पत्नीबीचको झ’गडा भाइरल भएको छ । एक होटलबाट विवाहित महिला आफ्नो प्रेमिकासँग बाहिर निस्किएपछि श्रीमान जाइलागेका थिए । उनले आफ्नी श्रीमतीलाई झा’पडको वर्षात् गरेका थिए । यो पुरै घटना सिसीटिभीमा कैद भएको थियो ।

रिपोर्टका अनुसार ती महिला र उनको श्रीमानबीच डिभोर्स केश चलिरहेको छ । तर, पतिसँग पैसा लिएपछि पनि ती महिलाले डिभोर्स दिन नमानेको र विवाहत्तेर सम्बन्धमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आफ्नी श्रीमती होटलमा प्रेमीसँग गएको थाहा पाएपछि श्रीमानले आफ्ना साथीहरु लिएर होटल पुगेका थिए । उनले सबैको अगाडि श्रीमतीमाथि हा’तपा’त गरेको सिसीटिभी फुटेमा रेकर्ड भएको थियो ।

ती व्यक्ति प्रहरी हवल्दार रहेको र जालन्धरमा बस्दै आइरहेका थिए । त्यस्तै उनको पत्नी गुरदासपुरबाट हुन् भने प्रेमी एसजीपीसीको कर्मचारी हुन् ।

जब उनी आफ्नो प्रेमीसँग होटलमा पुगिन् तब उनको श्रीमानले उनलाई रं’गेहा’त समात्न सफल भएका थिए । उनका अनुसार ६ वर्ष अगाडि उनीहरुको विवाह भएको थियो ।

तर, सानो सानो कुरामा उनीहरुबीच झ’गडा हुन्थ्यो । तर, समय बित्दै जाँदा उनीहरुबीच डिभोर्स हुने निर्णय समेत भयो । तर, पत्नीले आफ्नो भागको सम्पत्ति लिदाँ पनि डिभोर्स नदिएपछि श्रीमान डिभोर्स नदिनुको कारण खोजिरहेका थिए ।

About admin

Check Also

नदी बगरमा ३ जोडीबीच सहमतिमा शा’रीरिक सम्बन्ध, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

काठमाडौं: प्रहरीले सा’मूहिक ब,’लात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असोज ३० गते ३ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *