Wednesday , July 28 2021
Breaking News
Home / समाचार / २५ वर्षीया खुश्बु जस्ले आफैले जन्माएको छोरीको…..

२५ वर्षीया खुश्बु जस्ले आफैले जन्माएको छोरीको…..

मोरङको रंगेली नगरपालिका–५ आँपगाछीकी २५ वर्षीया खुश्बु मण्डलले छिमेकीसँगको अ’वै’ध यौ’ ‘न स’म्बन्ध’बाट गर्भवती बनेपछि जन्मिएको शिशु (छोरी)को ह’ ‘त्या गरेको खुलेको छ । अ’ वैध स’म्ब’न्ध रा’खेर गर्भवती बनाउने छिमेकी २४ वर्षीय अजयकुमार सरदारलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जन्माउने वित्तिकै शिशुको ज्या न लि’एको आरोपमा खुश्बु गत सोमबार पक्राउ परेकी थिइन् ।

खुश्बुसहित उनका बाबु ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मीला मण्डल र पति (श्रीमान) २८ वर्षीय अरुण मण्डललाई पनि प्रहरीले पक्राउ गरेर क’र्त’व्य ज्या’न मु’द्दामा म्याद थपेर अनुसन्धान गरिरहेको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका अरुण गत चैतमा घर फर्किएका थिए । प्रहरीका अनुसार घर आइपुग्दा पत्नी (श्रीमती)को पेट अस्वभाविक रूपमा बढेको देखेपछि सोधीखोजी गरेपनि खुश्बुले बसेको गर्भको वास्तविकता पति अरुणलाई बताएकी थिइनन् ।

पतिलाई छलछाम गरिरहेकी उनले गत आइतबार राति ८ : ३० बजेतिर घरमै छोरी जन्माइन् । ‘आफू विदेशबाट फर्किएको चार महिना नपुग्दै पत्नीले छोरी जन्माएपछि अरुणले घरमा ल’फ’डा एवं झ’ग’डा गरेछन्,’ मोरङ प्रहरी प्रमुख प्रमुख एसपी जनार्दन जिसीले भने, ‘त्यसपछि खुश्बुले ब्ल्याङ्केटले मु’ख थु’ने’र भर्खरै जन्म दिएकी नवजात शिशुको ह’ ‘त्या ग’रेको खुल्यो ।’

उनका अनुसार ह’ ‘त्यापछि खुश्बुका बावु–आमाले शिशुको शव व्यवस्थापनका लागि सहयोग गरेका थिए । उनीहरुले रंगेली–५ मा आफूहरुले सञ्चालन गरिरहेको पसलभित्र खा’ ‘ल्डो ख’ने’र गा’ ‘डेको अवस्थामा प्रहरीले शिशुको शव उत्खनन् गरेर पोस्टमार्टमका लागि सोमबार नै कोसी अस्पताल विराटनगर ल्याएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा लामो समयसम्म पति विदेशमा रहेका बेला खुश्बुले घरबाट लगभग दुई सय मिटर परका छिमेकीसँगको स’म्ब’न्धबा’ट गर्भवती बनेको र बच्चा जन्मिएको बताएको जिसीको भनाइ छ । उनका अनुसार शिशुको ह \त्या भएलगत्तै फ’रार बनेका अजयकुमार सरदारलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । अजयविरुद्ध प्रहरीले क’र्त’व्य ज्या’न मु’द्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको हो । उनीविरुद्ध कर णी मुद्दामा पनि कारबाही अघि बढाउने प्रहरीको तयारी छ ।

‘अरुण विदेश गएसँगै छिमेकीका नाताले नजिकिएका अजयले राखेको स’म्ब’न्धबाटै खुश्बु ग’र्भव’ती बनिछन्,’ एसपी जिसीले भने, ‘पछि सन्तान जन्माएर ह’ ‘त्या गरे पनि आफूसँग स’म्ब’न्ध राख्नेको पहिचान भने खुलाएकी थिइनन् ।’ जिसीका अनुसार उनले चैतमा विदेशबाट फर्किएका पतिलाई समेत पत्थरीको शल्यक्रिया गरिएकाले पेट बढेको बताउँदै आएकी थिइन् ।

पतिको अनुपस्थितिमा खुश्बुसँग स’म्ब’न्ध राख्ने अजय पनि विवाहित हुन् । प्रहरीका अनुसार १७ महिनाअघि बिहे गरेका उनको घरमा श्रीमती र सात महिनाकी छोरी छन् । गत कात्तिक–मंसिरतिर खुश्बुसँग अजयले स’म्ब’न्ध राखेको प्रहरीको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चार चक्के सवारी साधनका चालकसमेत रहेका अजयले पनि यो कुरा स्वीकार गरिसकेको जिसीले बताए । उनका अनुसार चिकित्सकहरुले भने गर्भ बसेपछि नौ महिनाको अवधि पूरा भएर स्वस्थ्य बच्चा जन्मिएको बताएका छन् । घरमा अरुण र खुश्बुका भने ८, ६ र साढे ३ वर्षका तीन जना छोरी छन् । अन्नपूर्ण पोष्टमा यो खबर छ ।

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *