Thursday , October 28 2021
Breaking News
Home / समाचार / दाइजो नदिएको भन्दै यसरि मा रियो श्रिमति,कठै (हेर्नुस् भिडियो )

दाइजो नदिएको भन्दै यसरि मा रियो श्रिमति,कठै (हेर्नुस् भिडियो )

झापा शिवसताक्क्षि नगरपालिका जहाँ एकदमै दु खद घ टना घ टेको छ ।२५ बर्षिय टीका माया बानियाले आफ्नो माइतिघरमा आएर आ त्मह त्या गरेकि छिन् र आ त्मह त्या गर्नुको कारण चहि दा इजो नदिएको ,बारम्बार या तना दिएको कु टेको ,मा दक पदा र्थ सेवन गरेसगै यो घट ना घटे को माइती पक्षले आ रोप लाउदै आएको छ ।

बिवाह भएको बर्ष दिन पनि नबित्दै यानकि मात्रै नौ महिना हुँदै गर्दा यस्तो घ टना घ टेको हो ।दुबै परिवारको राजिखुसिमा मागि बिवाह नै भएको थियो ।माइति पक्षले आफुले छोरी मात्रै दिन सक्ने र दा इजो भने बिल्कुलै दिन नसक्ने बताएका थिए ,बिवाह पनि भयो तर अन्ततः त्यहि दा इजो नै अ भिसाप भयो ।

आफ्नि छोरिलाई आफुले एकदमै धेरै माया र स्नेह गरेर हुर्काएको र अहिलेसम्म पनि एकै झा पड पनि नहिर्काएको तर घरबाट श्रिमान र घरका परिवारबाटै अत्याधिक द मन र हदसम्मको या तना भएपश्चात आफ्नि छोरिले बाच्नु भन्दा बरु म र्नुनै सहज ठान्दै यस्तो कदम चाल्न पुगिन भन्दै बुवा धुरुधुरु रोए ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

यिनै हुन् पूर्णचन्द्र तामाङ जस्ले आफ्नी १५ बर्षिया छोरा र ३५ बर्षिया श्रीमतीलाई…..

इलाम : इलामको देउमाई नगरपालिका-५ का एक व्यक्तिले गए राती पत्नी र छोरीको ह’ ‘त्या …

Leave a Reply

Your email address will not be published. Required fields are marked *