Wednesday , December 1 2021
Breaking News
Home / समाचार / माइजु र भान्जालाई राती ११ बजे ओछ्यान मै गाउँलेले फेला पारेपछी ….

माइजु र भान्जालाई राती ११ बजे ओछ्यान मै गाउँलेले फेला पारेपछी ….

इलाम । इलाममा आफ्नै माइजु र भान्जा फरार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फरार भएको पिडित मामाले बताएका छन । २६ बर्षकि युवतीको 8 बर्षकि छोरी छिन । पिडित युवकले आफ्नो श्रीमतीले भान्जालाई फकाएको आरोप लगाएका छन ।

४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भागेका भन्दै मार्मिक भएका छ्न । श्रीमतीको व्यबहारमा पहिलेको भन्दा फरक आएको उनले बताए । आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन ।

श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ फरार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका छन । माइजू र भान्जालाई पक्राउ गरेपछि गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *