Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / बिनिताको गाउमा भेटिइन १०५ बर्षिय एकदमै हसाउने आमा (हेर्नुस् भिडियो )

बिनिताको गाउमा भेटिइन १०५ बर्षिय एकदमै हसाउने आमा (हेर्नुस् भिडियो )

जेदु कुमाल ,जो उमेरको हिसाबमा एकदमै बृद्ध हुनुहुन्छ ।उहालाई नै थाहाछैन उहाँ कति बर्षकि हुनुभयो तर गाउलेले अन्दाजि १०५ बर्ष पुगेको आकलन गर्दछन् ।आमाका चाउरिएका छाला र सेतै फुलेका कपालहरुले आमाको उमेर जो बताइरहेका छन् ।

आमाको एउटा मात्रै सन्तान छोरो भयो ।श्रिमानले पनि आफुलाई छोडेर गएको बर्षौ भएको आमा बताउनुहुन्छ त्यति मात्रै हैन आमालाई घरकि बुहारिले पनि छोडेर हिडिन र करिब दुई बर्षबाट आफुले बुहारि नै खोजिरहेको आमा बताउनुहुन्छ ।

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,जहाबाट हामिले सानि तोते बोली बोल्ने बिनिताको फलोअप रिपोर्ट सम्प्रेषण गरिरहेका छौ ,हो त्यहि गाउबाट आमा पनि हुनुहुन्छ ।आमा एकदमै ढट्यौलि स्वभावको हुनुहुदो रहेछ र हासेरै जीवन बेथित गरिरहनु भएको रहेछ ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *