Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / मेरि बास्सैकि चम्सुरिको आलिसान घर यस्तो ,यतिधेरै धनी ,आहा छोरी (हेर्नुस् भिडियो )

मेरि बास्सैकि चम्सुरिको आलिसान घर यस्तो ,यतिधेरै धनी ,आहा छोरी (हेर्नुस् भिडियो )

काठमाडौंको बालाजुमा अवस्थित मेरि बास्सैकि एकदमै चर्चित पात्र चम्सुरि यानकि पल्पसा डङ्गोलको घर र उनकि छोरिलाई आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।

पल्पसा एकदमै आलिसान घरमा रहन्छिन् ।२०५६ सालमा एकतला घर अहिले पाच तल्लाको भएको छ साथैमा कारमा सवार हुन्छिन् र आफ्नो जिवनबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् ।

कलाकारिता क्षेत्रमा उनी यो ढंगले कदम राखिन कि उनको सुत्केरि अवस्थामा पनि आफ्नो छोरी जो मात्रै २८ दिनकि थिइन उनिलाई घरै छोडेर आफ्नो स्वास्थ्यको ख्याल नगरि उनी काममा कुद्थिन र दर्शकहरुको अथाह माया प्रेम स्नेहसगै यो सबै बन्दोबस्त सम्भव भएको हो ।

हेर्नुस् चम्सुरिको घर र छोरि

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *